नियम १३
सुपथ मूल्यका पसलहरू खोल्ने व्यवस्था गर्ने

मन्त्रालयले उपभोक्ताको हक हित संरक्षण गर्नको लागि नेपाल ……. का विभिन्न ठाउँमा आवश्यकता अनुसार सुपथ मूल्यमा पसलहरू खोल्न आवश्यक व्यवस्था गर्नेछ